आज नेपालमा थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण,१४५ जनाको मृत्यु
जेठ २, २०७८काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १९ हजार ५ सय ३९ जनाको पिसिआर परीक्षण गर्दा ७ हजार ३ सय १६ मा पोजेटिभ देखिएको र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा पोजेटिभ देखिएको जानकारी दिनु भएको छ ।
सबै पढ्नुहोस