कोरोनाका कारण १ जनाको मृत्यु थप ३५ जना संक्रमण
बैशाख १६, २०८०काठमाडौं- नेपालमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो। यस्तै, पछिल्लो २४ घण्टामा १ हजार २३८ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। थप ३५ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर ३ सय ६१ जना कोरोन
सबै पढ्नुहोस