दक्षिणकालीको ग्वाल दहमा महिलाको शव भेटियो
असार २१, २०७९काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका-२ ग्वाल दहमा एक महिला मृत भेटिएकी छिन् । अन्दाजी ५० वर्षकी पार्वती परियार मृत भेटिएको प्रहरीले जनाएको छ । परियारको ठेगाना खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरीका कार्यालय फर्पिङले जनाएको छ ।
सबै पढ्नुहोस