निर्वाचनमा खटिनेछन् झन्डै तीन लाख सुरक्षाकर्मी
भदौ २७, २०७९काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा २ लाख ९६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। सुरक्षा समितिले स्वीकृत गरेको ‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ अनुसार नि
सबै पढ्नुहोस