हेटौँडाकाे तरकारी बजारमा आगलागी, आधा दर्जन पसल जलेर नष्ट
कार्तिक १०, २०७९मकवानपुर- हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१० टिसिएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ । आज बिहीवार टिसिएनको मिना साहको होटलबाट सल्किएको आगो तरकारी बजारमा फैलिएको हो । आगलागीबाट लाखौँ रुपैयाँको सामान जलेर नष्ट भएको छ । तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीयवासीकाे सहयोगमा निभाइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उ
सबै पढ्नुहोस