घरका भित्तामा चित्र कोर्ने चलन
कार्तिक ९, २०७९काठमाडौं- तराई मधेशमा तिहार आएपछि गोबद्र्धन पूजासम्म आफ्ना घर लिपपोत गर्ने र घरका भित्तामा चित्ताकर्षक चित्र कोर्ने चलन छ । हरेक चित्रको विशेष अर्थ रहेको छ । तराई मधेशमा माटोले बनाइएको घरको भित्तामा विभिन्न किसिमका चित्रकला कोर्ने परम्परा रहेको पर्सा गर्दोनकी सुशीलादेवी बताउनहुन्छ । भित्तामा कोरिने हरेक चित्रकलाको विशेष महत्त्व रहेको संस्कृतिविद उमाशङकर द
सबै पढ्नुहोस