यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
माघ १९, २०७९काठमाडौँ- नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ३४ पैसा र बिक्री दर १४३ रुपैयाँ ०८ पैसा रहेको छ।
सबै पढ्नुहोस