सन्दीप लामिछानेलाई थुनामा राख्न माग गरिएको निवेदनमा भोलि सुनुवाइ हुने
माघ १९, २०७९काठमाडौँ- सन्दीप लामिछानेलाई थुनामा राख्न माग गरिएको निवेदनमा भोलि पहिलो सुनुवाइ हुने भएको छ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गरिएको छ । महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि भोलि पहिलो सुनुवाइ हुने भएको हो । महान्यायाधिवक्ता कार्यालयक
सबै पढ्नुहोस