राजदूत आचार्यले भने - भारतीय खोपबाट लाभान्वित हुने आशा छ, प्रयास पनि छ
असार १४, २०७८भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय खोपबाट लाभान्वित हुने आशा रहेको बताएका छन् । मुलुकले खोप प्राप्त गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेका बेला राजदूत आचार्यले सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय खोपबाट लाभान्वित हुने आशा र प्रयास जारी रहेको जनाएका छन् । उनले कवितात्मक शैलीमा लेखेका छन्, " खोप थुपार्
सबै पढ्नुहोस