×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना अपडेट : दुई हजार ४४४ संक्रमित थपिए, ४२ जनाको मृत्यु

कोरोना अपडेट : दुई हजार ४४४ संक्रमित थपिए, ४२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा भएको ११ हजार ६४० नमुना परीक्षणमा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ६ हजार ६४८ जनामा पीसीआर परीक्षण गर्दा एक हजार ५०९ र ४ हजार ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ । यस्तै  साेही अवधिमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८५३ रहेको छ ।

प्रतिकृया दिनुहोस्