कांग्रेस पदाधिकारी बैठक स्थगित
असार ३१, २०७८नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । बिहीबार अपराह्न बोलाइएको बैठक प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण स्थगित भएको हो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थगित भएको बैठक शुक्रबार २ बजे बस्ने जानकारी दिएका छन् । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी थियो
सबै पढ्नुहोस