कोराना अपडेट : १४७५ संक्रमणमुक्त हुँदा, संक्रमित र मृतक कति थपिए ?
साउन ६, २०७८पछिल्लो २४ घण्टायता देशभर थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ७ सय १५ पीसीआर परीक्षणका क्रममा १ हजार ९ सय १८ र ३ हजार ९ सय १ एन्टीजेन परीक्षणका क्रममा ९२० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २४ हजार ४५५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ३७ जनाले ज्यान
सबै पढ्नुहोस