देशभर मनसुनी वायुको प्रभावः धेरै स्थानहरुमा वर्षाको सम्भावना
असार ३०, २०७८बुधबार देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आज दिनभर देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । यस्तै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ। राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा&nbs
सबै पढ्नुहोस