×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

दिवाकर र दीपिकाद्वारा बुटिक उद्घाटन

दिवाकर र दीपिकाद्वारा बुटिक उद्घाटन

साउन ९, २०७८

धनगढीमा श्री कलेक्सन प्रिमियम बुटिक सञ्चालनमा आएको छ । शनिवार औपचारिक रूपमा उद्घाटन गर्दै बुटिक सञ्चालनमा आएको हो । अभिनेत्री दीपिका प्रसाईँ र निर्देशक दिवाकर भट्टराईले रिबन काटेर उद्घाटन गरेका हुन् । अभिनेत्री प्रसाईँले सफलताको शुभकामना दिएकी थिइन् । कविता सिवाकोटीले सञ्चालनमा ल्याएको बुटिक ७० लाख लगानीमा सुरु गरिएको हो ।  

सबै पढ्नुहोस