मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिइने, मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई
साउन १३, २०७८प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । बुधबार (आज) बिहान बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको सत्तारुढ कार्यदलका संयोजक तथा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकपछि खड्काले भने— ‘मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनेलगायतका विषयमा छलफल भयो, निष्कर्ष भने निस्किएन । अहिलेसम्म सरकारले गरेका का
सबै पढ्नुहोस