देउवा सरकारविरुद्ध उत्रने ओलीनिकट स्थानीय तहका प्रमुखहरुको चेतावनी
साउन २३, २०७८नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र जिल्ला समन्वय समिति महासंघले स्थानीय तहलाई प्रदेश मातहत राख्ने तयारी गरिएकामा आपत्ति जनाएका छन् । तीनवटै संस्थाले स्थानीय तहलाई प्रदेश मातहत राखिए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । वर्तमान सत्ता गठबन्धनद्वारा गठित कार्यदलले तयार पारेको सरकारको साझा न्यूनत नीति तथा कार्यक्रमसम्बनधी प्रतिवेदनमा प्रदेश मातहत स्थानीय तह राख्ने
सबै पढ्नुहोस