काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरु आइतबारदेखि भाैतिक रूपमा सञ्चालन गर्न पाइने
असोज ७, २०७८काठमाडौं-काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरु आइतबारदेखि भाैतिक रूपमा सञ्चालन गर्न पाइने भएको छ । बुधबार बसेको नगर शिक्षा समितिको बैठकले आइतबारबाट विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले बताउनुभयो । भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा महानगरले तयार पारेको २७ बुँदे मापदण्डको पूर्ण पालना गरेको हुनुपर्ने सुवेदीले बताउनुभयो । यदि अन
सबै पढ्नुहोस