आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै
असोज २५, २०७८काठमाडाैँ- नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा गरिँदैछ । घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन स्कन्दमाताको पूजा आराधना गर्छन् । घटस्थापनाका दिनदेखि सुरू भएको नवरात्रको पाँचौं दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै हो । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात्
सबै पढ्नुहोस