गजेन्द्रले राजीनामा दिँदा गगन खुसी
असोज २४, २०७८काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भागबाट मन्त्री बनाइएको भन्दै चौतर्फी आलोचनाको शिकार भएका उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री गजेन्द्र हमालको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन् । आइतबार बिहान बालुवाटार पुगेर हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरेका हुन् । विभिन्न संचार माध्यममा आएका समाचार र कानुनवि
सबै पढ्नुहोस