भुलेरपनि नराख्नुहोस् पर्समा यी ४ चीज, बेवास्ता गरे भाग्नुपर्नेछ चरम आर्थिक संकट
कार्तिक ९, २०७८काठमाडौं - हिन्दु धर्ममा वास्तु शास्त्रको विशेष महत्व छ । हाम्रा वरपर भएका कुराहरुले जीवनमा सकारात्मक र नकारात्मक प्रभाव पार्छन् । सामान्यतया मानिसहरु आफ्नो पर्समा पैंसासँगै अन्य अतिरिक्त धेरै कुराहरु राख्छन् । वास्तु शास्त्रमा धेरै चीजहरुबारे वर्णन गरीएको छ । पर्समा केही चीजहरु राख्नु अशुभ मानिन्छ । वास्तु शास्त्रमा वर्णित कुराहरुका अनुसार, पर्समा पैंसाबाहेक अतिरिक्त धेरै कुराहरु पर्समा राख्दा आर्थिक संकट आउ
सबै पढ्नुहोस