प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले ओरालो
कार्तिक ७, २०७८काठमाडौँ - साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ०१ अंकले घटेको छ । यससँगै सूचक दुई हजार ५५६ दशमलव ९५ विन्दुमा अडिएको छ । आजको यस सेसनमा ३० लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आइतबार १७ कम्पनीको पाँच हजार सात सय ८२ कित्ता सेयर कारोबार भएकोमा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने दुईवटा कम्पनीको सेयर मूल्य घटेको छ । आन्य बाँकी कम्पनीको सेयर म
सबै पढ्नुहोस