अल्मुताइरी आज नेपाल आउँदै
कार्तिक १३, २०७८काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आज नेपाल आउने भएका छन् । माल्दिभ्समा भएको साफ च्याम्पियनसिप पछि उतैबाट कतार हुँदै कुवेत गएका अल्मुताइरी आज नेपाल फर्किने भएका हुन् । उनले अल्मुताइरीले कतारको हमाद विमानस्थलमा नेपाल फर्कने विमान कुरिरहेको फोटो सामाजिक सञ्जालमा राख्दै नेपाल फर्कन लागेको जानकारी दिएका हुन् । च्याम्पियनसि
सबै पढ्नुहोस