स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु
कार्तिक ११, २०७८पोखरा- पोखरामा स्कुल बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । पोखरा २५ हेमजामा रहेको ज्ञानसागर एकेडेमीमा पढ्ने विद्यार्थीको सोही स्कुलको बसबाट खसेर मृत्यु भएको हो । मृत्यु हुनेमा ८ वर्षका रोमन तामाङ छन् । स्कुलबाट घर जाने क्रममा उनी ढोकाबाट खसेका हुन् । दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । विद
सबै पढ्नुहोस