कोरोना अपडेट : थप ६६६ जनामा कोरोना‚ ६२२ संक्रमणमुक्त
कार्तिक ९, २०७८काठमाडौँ- नेपालमा मंगलबार थप ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय ७१ पीसीआर परीक्षणका क्रममा ५ सय ६९ जना र २ हजार २ सय ४९ एन्टीजेन परीक्षणका क्रममा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ४ हजार ५ सय १३ पुगेको छ । त्यस्तै कोरोनाका
सबै पढ्नुहोस