‘एक्स-९’ मा भारतीय अभिनेता सुनील सेठ्ठीले खेल्ने पक्का
कार्तिक १०, २०७८एक्स-९’ फिल्ममा भारतीय अभिनेता सुनील सेठ्ठीले अभिनय गर्ने पक्का भएको निर्देशक मुकुन्द भट्टले जानकारी दिएका छन्। मल्टिस्टार एक्सन फिल्मको रूपमा प्रचार गरिएको यो फिल्ममा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्कालगायतका कलाकार अनुबन्धित भइसकेका छन्। भारतीय अभिनेता सुनील ‘एक्स-९’ मा खलअभिनयमा देखापर्ने बताइएको छ। निर्देशक मुकुन्दलगायतको टिमले केही साताअघि मुम्बई पुगेर सुनीललाई भेटेको थियो। उनले यस फिल
सबै पढ्नुहोस