धरानमा २९ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु
माघ १२, २०७८काठमाडौँ- धरानमा एक कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । धरान १४ का २९ वर्षीय सङ्क्रमित पुरुषको गएराति मृत्यु भएको हो । बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रतिष्ठानकाअनुसार ती पुरुष दीर्घ रोगी रहेको थिए भने खोप लगाएका थिएनन् ।
सबै पढ्नुहोस