×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

नेप्से ३ अंकले बढ्यो, ३ अर्ब ३४ करोडको कारोबार

नेप्से ३ अंकले बढ्यो, ३ अर्ब ३४ करोडको कारोबार

माघ १३, २०७८

काठमाडौँ- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ३.२९ अंकले बढेर २७७९.९३ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत ०.३८ अंकले बढेर ५१८.७२ बिन्दुमा पुगेको छ । यस दिन ६६ लाख ७५ हजार २ सय ३१ कित्ता सेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४ रुपैयाँमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका २ सय २४ कम्पनी मध्

सबै पढ्नुहोस