आजको मौसम : केही स्थानमा बदली र हल्का वर्षा
माघ १२, २०७८काठमाडौं - पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले आज बिहान सुदूरपश्चिम र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ। साथै सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो भन्नाले बिहान १०र११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि दे
सबै पढ्नुहोस