सत्ता गठबन्धनको बैठक बस्दै ,निर्वाचनबारे छलफल हुने
माघ १५, २०७८काठमाडौं -स्थानीय चुनावको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज विहान ९ बजेका लागि बैठक बोलाइएको छ । प्रधनमन्त्री सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा मुख्य एजेन्डा स्थानीय तह निर्वाचन नै हुने बताइएको छ । स्थानीय तह निर्वाचन ऐन संशोधन नभएपछि निर्वाचन आयोगले ऐनको दायराभित्र चुनाव गराउन मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ । स्थानीय तह निर्वाचन ऐनले निर्वाचनको दुई महिना अगावै निर्वाचनगरी कार्यभा
सबै पढ्नुहोस