नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा,हङकङविरुद्ध फराकिलो जित
बैशाख ३, २०८१काठमाडौं- नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गर्दै एक खेल अगावै सेमिफाइनल पुगेको छ। । सोमबार सम्पन्न खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको हो । हङकङले दिएको ११५ रनको लक्ष्य पछाएको नेपालले १२.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ४० रन बनाएका थिए भने कुशल भ
सबै पढ्नुहोस