×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

थप ३५० जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

थप ३५० जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

फाल्गुण ७, २०७८

काठमाडौँ- शनिबार थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यस्तै आज थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भने एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

सबै पढ्नुहोस