खोपको पहुँच बढाउनुपर्नेमा राष्ट्रियसभाका अध्यक्षकाे जाेड
फाल्गुण १०, २०७८काठमाडाैँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलको अवस्थामा कोरोनाविरुद्धको खोपको पहुँच बढाउनुपर्नेमा जोड दिएका छन् । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तक्रियामा तिमिल्सिनाले सर्वसाधारणको पहुँच हुनेगरि कोरोनाविरुद्धको खोपको पहुँच बढाउनुपर्न
सबै पढ्नुहोस