पश्चिमा प्रतिबन्धको जबाफमा रुसले लगायो दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक
फाल्गुण २७, २०७८काठमाडौँ- युक्रेनमा आक्रमण गरिरहेको रुसले दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक लगाएको छ । पश्चिमा प्रतिबन्धको जबाफमा सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको हो । अब दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनहरूको निर्यातमा रोक लाग्नेछ । रुसको अर्थ मन्त्रालयले थप प्रत
सबै पढ्नुहोस