व्याख्यात्मक घोषणा लाज छोप्ने टालो : लिङ्देन
फाल्गुण २८, २०७८सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ११ बुँदे व्याख्यात्मक घोषण लाज छोप्ने टालो जस्तो भएको टिप्पणी गरेका छन् । पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्न सुर्खेतका पुगेका लिङ्देनले सुर्खेत विमानस्थलमा पत्रकारसँग भेटघाट गदै यस्तो टिप्पणी गरेका हुन् । एमसीसी कार्यान्वयनमा राप्रपाको कुनै भूमिका नरहने उनको भनाई छ ।
सबै पढ्नुहोस