×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार

रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार

मस्को- रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको छ । युक्रेनको दक्षिणी भागमा  रहेको इन्धन भण्डारणस्थललाई रुसले ध्वस्त पारेको बताएको छ । 

मस्को । रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको छ । युक्रेनको दक्षिणी भागमा  रहेको इन्धन भण्डारणस्थललाई रुसले ध्वस्त पारेको बताएको छ । 

‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरूसहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्तीनजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूका लागि ठूलो भण्डारण स्थल नष्ट गर्‍याे,’ रूसी रक्षा मन्त्रालयले  उल्लेख गरेको छ । -रासस

प्रतिकृया दिनुहोस्