कोरोना अपडेट : थप ५८ जना काेराेना संक्रमित
फाल्गुण ३०, २०७८काठमाडाैँ- नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ५ सय ३९ पिसिआर परिक्षणका क्रममा ५० जना र १ हजार ८ सय ७९ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छ । हालसम्म नेपालमा कोरानाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ
सबै पढ्नुहोस