चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक
चैत १, २०७८काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने भएकाे हाे । स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेको तयारी छ । नेकपा एमालेले स्थानीय तहको निर्वा
सबै पढ्नुहोस