×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

म्यादी प्रहरीमा आवेदन दिनेको भिड, सबै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाइने व्यवस्था

म्यादी प्रहरीमा आवेदन दिनेको भिड, सबै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाइने व्यवस्था

चैत ७, २०७८

काठमाडौं - आसन्न चुनाबका लागि म्यादी प्रहरीमा आवेदन दिनको भिड बढेको छ । आवेदन खुलेको पहिलो दिन हिजो सबै जिल्लामा आवेदन दिनेको घुइँचो लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आवेदन दिनेमा काखे बच्चा च्यापेका महिलासमेत छन् । स्थानीय तह चुनावका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी माग गरेको हो । आउँदो ११ गतेसम्म आवेदन दिन सकिन्छ । म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनु पर्नेछ । यस्तै

सबै पढ्नुहोस