आफ्नो हारका बाबजुत धामी उत्तराखण्डको मुख्यमन्त्रीमा दोहोरिदै
चैत ७, २०७८काठमाडौं - भारतको उत्तराखण्ड राज्यको मुख्यमन्त्रीमा पुष्कर सिंह धामी नै दोहोरिने भएका छन्। भारतीय जनता पार्टीको देहरादुनमा सोमबार बसेको बैठकले कामचलाउ मुख्यमन्त्री धामीलाई विधानसभा दलको नेता चुनेको हो। यससँगै नेपालसँग सीमा जोडिएको राज्य उत्तराखण्डको मुख्यमन्त्रीमा धामी दोहोरिने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हालै सम्पन्न विधानसभा निर्वाचनमा उनी आफ्नो निर्वाचन क्षेत्र खटिमाबाट कंग्रेस आई प्रदेश
सबै पढ्नुहोस