सन्जु चौधरीको पार्थिव शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान
बैशाख २८, २०७९काेहलपुर- भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । बुधबार बिहान बाँकेको राप्तीसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जलि अर्पण गरेका हुन् । मंगलबार काठमाडाैँमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृह नगर बाँके
सबै पढ्नुहोस