तनहुँमा एमालेले मतदातालाई बाँड्न लागेको चामल प्रहरीले नियन्त्रणमा लियो
बैशाख २९, २०७९तनहुँ- बन्दीपुर गाउँपालिका वडानम्बर ५ मा मौन अवधिको समयमा बाँड्न ठिक्क पारिएको ५० बोरा चामल वाईसीएलका कार्यकर्ताको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार राति यम्पा भन्ने स्थानबाट बाँड्ने तयारी गरिरहेका बेलामा ५० बोरा चामल प्रहरीले नियन्त्रणमा लिएको हो। माओवादी प्रभावित मानिने उक्त क्षेत्रमा नेकपा एमालेका कार्यकर्ताहरूले चामल बाँड्न खोजेपछि वाईसीएलल
सबै पढ्नुहोस