×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

थप ४ जनामा कोरोना संक्रमण, १८ निकाे

थप ४ जनामा कोरोना संक्रमण, १८ निकाे

ब‌ैशाख २९, २०७९

काठमाडाैँ- नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ६३ पिसिआर परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, ३ सय ५४ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

सबै पढ्नुहोस