×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्याङ्जामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, चार जना घाइते

स्याङ्जामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, चार जना घाइते

स्याङ्जा- हरिनाश र आँधीखोला गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार झडपमा चार जना घाइते भएका छन्।

हरिनाशको चिसापानीमा भएको झडपमा कांग्रेसका ३० वर्षीय पूर्णबहादुर घर्ती र अमृत थापा घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि पोखरा लगिएको छ। आँधीखोलाको सेतीदोभानमा भएको झडपमा पनि दुई जना घाइते भएका छन्।

प्रतिकृया दिनुहोस्