बैतडीमा कांग्रेस र एमाले बराबर, माओवादी र स्वतन्त्र १/१
जेठ ५, २०७९काठमाडौं- स्थानीय तहको निर्वाचनमा बैतडीमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले बराबरी जित हासिल गरेका छन्।मतपरिणामअनुसार कांग्रेस र एमालेले चार–चार तथा नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र उम्मेदवार एक–एक पालिकामा विजयी भएका छन्। कांग्रेसले पुर्चौडी र पाटन नगरपालिका तथा शिवनाथ र सिगास गाउँपालिकामा जित हासिल गरेको छ। एमाले दशरथचन्द नगरपालिका तथा पञ
सबै पढ्नुहोस