ओलीको गृह नगर दमकमा १५ मतले राप्रपा अगाडी
जेठ ४, २०७९विराटनगर- केपी शर्मा ओलीको गृह नगर दमकमा गठबन्धनका उम्मेदवार झिनो मतले अगाडी छन् । अहिलेसम्म राप्रपा भन्दा एमाले १५ मतले पछि छ । गठबन्धनको तर्फबाट राप्रपाले १००६४ मत प्राप्त गर्दा उनलाई एमालेका उम्मेदवारले १००४९ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा एमालेले ९८७४ मत ल्याउँदा कांग्रेसले ९७२७ मत ल्याएर पछ्याउँदै छ । दमक नगरपालिकामा नेपाली कांग्रेस,
सबै पढ्नुहोस