तारा एयर विमान दुर्घटनामा ज्यान गुमाएकाको शव आज हस्तान्तरण गरिँदै
जेठ १९, २०७९काठमाडाैँ- गत आइतबार पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आज हस्तान्तरण गरिने भएको छ। पोस्टमार्टम सकिएसँगै शव आज आफन्तलाई बुझाइने भएको हो। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शवहरुको पोस्टमार्टम गरिएको थियो। दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव सोमबार र मंगलबार दुई चरणम
सबै पढ्नुहोस