पूर्वसभामुख महरा र पलको उदाहरण दिँदै सांसदले भनिन्, मन मिले लभ, नमिले बलात्कार ?
जेठ २३, २०७९काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले मन मिले ‘लभ’ नमिले बलात्कार भन्ने प्रवृत्ति बढेकाे बताएकी छन् । सोमबार प्रतिनिधिसभामा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको प्रारम्भिक छलफलमा बोल्दै उनले बलात्कार सम्बन्धी घटनामा हदम्याद नराखे दुरुपयाेग हुने सम्भावना रहेकाे बताउँदै याे प्रवृत्ति माैलाएकाे ब
सबै पढ्नुहोस