जनताको संरक्षण गर्न नसक्ने तपाईंहरूलाई कुर्सीमा बस्ने अधिकार छैन : गंगा चौधरी
जेठ २९, २०७९काठमाडौं- सांसद गंगा चौधरीले जनताको संरक्षण गर्न नससकेको भन्दै मन्त्रीहरुलाई कुर्सीमा बस्ने अधिकार नरहेको बताएकी छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनले थारू समुदायको संरक्षण र संविधानप्रदत्त अधिकारसमेत दिएको आरोप लगाउँदै मन्त्रीहरूलाई मन्त्रीको कुर्सीमा बस्ने अधिकार नै नरहेको बताइन् ।
सबै पढ्नुहोस