×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बार्सिलोनाको जितमा पेड्रीको गोल निर्णायक

बार्सिलोनाको जितमा पेड्रीको गोल निर्णायक

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा पेड्रीले खेलको ३५औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि बार्सिलोनाको १७ खेलमा ४४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी गेटाफेको १८ खेलमा १७ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्