×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जुवाखालमा मध्यरात प्रहरीको छापा, १५ लाखसहित ११ जना पक्राउ

जुवाखालमा मध्यरात प्रहरीको छापा, १५ लाखसहित ११ जना पक्राउ

पोखरा- कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा २ स्थित तातोपानीबाट ११ जना जुवाडे पक्राउ परेका छन् । मंगलबार राती २ बजे प्रहरीले गोप्य सूचनाको आधारमा छापा मारेको हो । उनीहरूको साथबाट १५ लाख नगद बरामद भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । कास्कीमा दैनिक जसो जुवाखालबाट नगद सहित जुवाडे पक्राउ परिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस्